कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ः०० बजे बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ः०० बजे बस्ने

मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ः०० बजे बस्ने
    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ ।
     
    पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij