काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका हुन्।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij