घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ आजको कारोबार ?

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल  तीन हजार ६२५ निर्धारण भएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी  तीन हजार ६५५ मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij