सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर दुई लाख ४९ हजार सात सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन तोलामा दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६० रुपैयाँले घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij