सेतिदेवी खानेपानीको अध्यक्षमा बस्नेत, सचिवमा थापा

सेतिदेवी खानेपानीको अध्यक्षमा बस्नेत, सचिवमा थापा

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • सेतिदेवी खानेपानीको अध्यक्षमा बस्नेत, सचिवमा थापा

    भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित सेतिदेवी खानेपानी तथा सर–सफाई उपभोक्ता समूहको अध्यक्षमा मुरारी बस्नेत सर्वसम्मत छानिएका छन् ।

    शनिबार सम्पन्न समूहको पाँचौं साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बस्नेत सर्वसम्मत रुपमा चयन भएका हुन् । समूहको उपाध्यक्षमा गीता थापा, सचिवमा विश्वराम थापा, कोषाध्यक्षमा बालहरी थापा छानिएका छन् । त्यसैगरी  सदस्यहरुमा मैना थापा, श्रीराम थापा, शंकर के.सी. र हरिशरण भुजेल सर्वसम्मत रुपमा चयन भएकाे उपभोक्ता समितिले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij