आज तोलामा २९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

आज तोलामा २९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • आज तोलामा २९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला १ लाख ९२ हजार  ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर  १ लाख ८९ हजार ४ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij