सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १लाख ९३ हजार ५  सय  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १७ सय रुपैयाँले घटेर  १ लाख ९३ हजार ५  सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij