सुनको मुल्य बढ्यो,तोलामा कति ?

सुनको मुल्य बढ्यो,तोलामा कति ?

आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • सुनको मुल्य बढ्यो,तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य  बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २००  सयमा  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्तबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार १६० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij