लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ गते

लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ गते

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ गते

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

    प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिशअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij