सुनको मूल्यमा फेरि वृद्धि, तोलाको १ लाख ९२ हजार

सुनको मूल्यमा फेरि वृद्धि, तोलाको १ लाख ९२ हजार

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • सुनको मूल्यमा फेरि वृद्धि, तोलाको १ लाख ९२ हजार

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ६०० रुपैयाँ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  ६०० रुपैयाँले बढेर प्रतितोला  १ लाख ९२ हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ५ रुपैँयाले घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij