घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सयले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ८८ हजार ८००  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला  १ लाख ८८ हजार १ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी आज १ हजार ९६५ रुपैयाँमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij