सुनको मूल्य साढे ७ रुपैँयाले घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

सुनको मूल्य साढे ७ रुपैँयाले घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • सुनको मूल्य साढे ७ रुपैँयाले घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।  मंगलबार  सुनको मल्य प्रतितोला  १ लाख ९७ हजार ९००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज साढे ७ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ४००  हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij