पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँचीमा दुई युवकको मृत्यु भएको छ। शनिबार जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij