भक्तपुर । स्वतन्त्र बिद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसको निर्वाचन २०८१ मा नेबिसंघ र अनेरास्ववियु गठबन्धनको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिस्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई पराजित गर्दै गठबन्धनले जित हात पारेका हुन् ।
कसले कति मत पाए ?


