नेपाल उद्योग तथा व्यवसायी महासंघ भक्तपुरको अध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग तथा व्यवसायी महासंघ भक्तपुरको अध्यक्षमा श्रेष्ठ

आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • नेपाल उद्योग तथा व्यवसायी महासंघ भक्तपुरको अध्यक्षमा श्रेष्ठ

    भक्तपुर । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंभ भक्तपुरको अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्य रहेको जिल्ला कमिटी चयन भएको हो । 

    जसको उपाध्यक्षमा विश्वराम त्वयानाबासु, राधा पण्डित, सचिवमा विदुर खड्का, उपसचिवमा रुपक गेलाल, शुसिल ढुंगाना, पुरुषोत्तम सिग्देल चयन भएका छन् । 

    त्यसैगरि कोषाध्यक्षमा पवित्रा श्रेष्ठ, सहकोषाध्यक्षमा साजन श्रेष्ठ, सदस्यहरुमा दिप बहादुर तामांग, बेदनिधि दाहाल, अक्षयसुन्दर प्रजापति, दिपक रोका, विना गिरी, पुष्कर बास्तोला, दिल कुमार अवाल, महेश मुनकर्मी र प्रभाकर पुरी निर्विरोध चयन भएको निर्वतमान अध्यक्ष निरंजन बजगाइले जानकारी दिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij