गण्डकी प्रदेशभर भोलि सार्वजनिक विदा

गण्डकी प्रदेशभर भोलि सार्वजनिक विदा

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • गण्डकी प्रदेशभर भोलि सार्वजनिक विदा

    काठमाडौं । मंगलबार गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

    मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा उल्लेख छ ।

    प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ। यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।

    17385860507274.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij