त्रिकोणात्मक महिला टी-२० श्रृङ्खला : आज थाइल्याण्डसँग खेल्दै नेपाल

त्रिकोणात्मक महिला टी-२० श्रृङ्खला : आज थाइल्याण्डसँग खेल्दै नेपाल

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • त्रिकोणात्मक महिला टी-२० श्रृङ्खला : आज थाइल्याण्डसँग खेल्दै नेपाल

    काठमाडाैं । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । 

    पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ । यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij