केएमसी अस्पतालमा दुवाकोटमा स्वास्थ्य शिविर सम्पन्न, ३५ सय लाभान्वित

केएमसी अस्पतालमा दुवाकोटमा स्वास्थ्य शिविर सम्पन्न, ३५ सय लाभान्वित

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • केएमसी अस्पतालमा दुवाकोटमा स्वास्थ्य शिविर सम्पन्न, ३५ सय लाभान्वित

    भक्तपुर । केएमसी अस्पतालमा दुवाकोटमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका वडा न. २ रहेको अस्पतालमा १५-१८ गतेसम्म स्वास्थ्य शिविर संचालन भएको वडाअध्यक्ष साेम प्रधानले जानकारी दिए । 

    बालरोग, आँखा, मानसिक तथा नशा, हाडजोर्नीलगायत विभिन्न रोग सम्बन्धि उक्त शिविरबाट ३ हजार ५ सय ५ जना लाभान्वित भएको प्रधानले जानकारी दिए । 

    निकट भबिस्यमा दुवाकोटमा रहेको यस अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गर्ने तयारी समेत गरेको उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij