यू–१९ महिला टी–२० विश्वकप :  टस जितेर स्कटल्याण्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

यू–१९ महिला टी–२० विश्वकप :  टस जितेर स्कटल्याण्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • यू–१९ महिला टी–२० विश्वकप :  टस जितेर स्कटल्याण्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्‍वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छिन् ।  

    नेपालले आज दुई परिवर्तन गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।

    नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij