इन्दुको कप्तानीमा पीएम कप खेल्ने एपीएफको टोली घोषणा

इन्दुको कप्तानीमा पीएम कप खेल्ने एपीएफको टोली घोषणा

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • इन्दुको कप्तानीमा पीएम कप खेल्ने एपीएफको टोली घोषणा

    काठमाडौं । आगामी माघ १ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि एपीएफ क्लबको टोली घोषणा भएको छ ।

    साविक विजेता समेत रहेको एपीएफले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । इन्दु नेपाली महिला राष्ट्रिय टिमकी समेत कप्तान हुन् ।

    यसअघि सीता रानामगरको कप्तानीमा एपीएफ क्लबले पीएम कपको उपाधि जितेको थियो । यसपटक सीता राना मगर टोलीमा समावेश छैनन् ।

    इन्दु बर्माले पहिलोपटक पीएम कपमा कप्तानी गर्न लागेकी हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij