काठमाडौं । मधेश प्रदेशमा पुस २१ गते(आज)देखि ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
आज विमान खेल उद्घाटन हुने कार्यक्रम भए पनि खराब मौसमका कारण उद्घाटन खेल प्रभावित भएको छ । टस हुन केही समय लाग्ने भएको छ । खेल बिहान ९ बजेको लागि तय भएको थियो ।
प्रतियोगिता वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।