काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत फेला

काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत फेला

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।

    अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।

    उनको मृत्यु के कारणले भएको भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij