भक्तपुरका ढकालको शव दुई दिनपछि रगताम्य अवस्थामा फेला

भक्तपुरका ढकालको शव दुई दिनपछि रगताम्य अवस्थामा फेला

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • भक्तपुरका ढकालको शव दुई दिनपछि रगताम्य अवस्थामा फेला

    काठमाडौं । भक्तपुरमा दुई दिनदेखि सम्पर्कविहीन भएका गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् । 

    ढकाल बुधबार साँझ ८ बजे श्रीमतीलाई तेल लिएर आउँछु भन्दै निस्किएका थिए । तर घर नफर्किएपछि परिवारले बिहीबार प्रहरीमा उजुरी गरेको थियो ।

    डेरा कोठाभन्दा करिब ३ किलोमिटर दूरीमा पर्ने गोठको भुइ तल्लामा रक्ताम्ये अवस्थामा परालले छोपिरहेको अवस्थामा ढकालको शव भेटिएको हो । 

    शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij