समाचार

नुवाकोट, २५ भदौ । भोटेकोशीको भीषण बाढीले देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि टुटेको नुवाकोट–धादिङ–रसुवागढी सडक सम्पर्क पुनः जोडिएको छ। नेपाली सेनाले दिनरात खटिएर देवीघाटमा ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी बिहीबार बेलुकादेखि सञ्चालनमा ल्याएको हो। भदौ...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij