समाचार

काठमाडौं । लगातारको वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले राधास्वामी सत्संग परिसरमा रहेको होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ आश्रय लिइरहेका सुकुमबासी परिवार प्रभावित भएका छन्। शुक्रबार रातिदेखिको अविरल वर्षापछि नदीको बहाव बढेर बाढी होल्डिङ सेन्टरभित्र पसेको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij