मोफसल

भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोटपाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij