मोफसल

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुन थलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्यांकी प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी संकलन गर्न मझुवा गढी-१३ ले   निःशुल्क  ट्यांकी वितरण गरेको हो...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij