नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

    नवलपरासी । नारायणगढबुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । 

    नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij