बलेवा (बागलुङ) । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij