सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

    अमरगढी (डडेल्धुरा) । परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । 

    जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij