रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

    चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । 

    आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij