काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ४ हजार ८ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij