बारामा बस दुर्घट्ना, एकको मृत्यु, ४३ जना घाइते

बारामा बस दुर्घट्ना, एकको मृत्यु, ४३ जना घाइते

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बारामा बस दुर्घट्ना, एकको मृत्यु, ४३ जना घाइते

    बारा । बारामा भएको रात्री बस दुर्घट्नामा परेर एकको ज्यान गएको छ । थप ४३ जना यात्रु घाइते भएका छन् । बारास्थित पूर्व–पश्चिम राजमार्गको उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।  
    काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति १२ बजे अनियन्त्रित भई पुलदेखि खोलामा खस्दा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  
    घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।  बसको अगाडिको पट्दा भाचिँदा दुर्घटना भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij