क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

    काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सीडब्लुसीमा नेपाल, क्यान्डा र ओमानबीचको खेल तालिका सार्वजनिक भएको छ। क्यानडामा हुने एकिदवसीय क्रिकेट सिरिजको खेल तालिका नेपाल क्रिकेट सङ्घ क्यानले सोमबार सार्वजनिक गरेको हो ।

    खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । १८ सेप्टेम्बरमा हुने दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । २२ सेप्टेम्बरमा नेपालले क्यानडासँग खेल्नेछ । २४ सेप्टेम्बरमा नेपालले ओमानसँग आफ्नो चौथो खेल खेल्नेछ । सबै खेल बेलुकी पौने ८ बजे सुरु हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij