सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij