काठमाडौं । कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् । जिल्लाको पुनर्वास- ५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएकाे छ ।
१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरीले जनाएकाे छ ।