पहिरोले पुरिँदा सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको मृत्यु

पहिरोले पुरिँदा सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको मृत्यु

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • पहिरोले पुरिँदा सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको  मृत्यु

    लमजुङ ।  लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  

    आज बिहान  लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर   हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको  उहाँले जानकारी दिए  । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij