टस जितेर नेदरल्याण्डले पहिले फिल्डिङ गर्ने, नेपाललाई ब्याटिङको निम्तो

टस जितेर नेदरल्याण्डले पहिले फिल्डिङ गर्ने, नेपाललाई ब्याटिङको निम्तो

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • टस जितेर नेदरल्याण्डले पहिले फिल्डिङ गर्ने, नेपाललाई ब्याटिङको निम्तो

    काठमाडौं । टी–२० विश्वकप अन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्डले पहिले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । 

    मेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । 

    विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij