दशरथ रङ्गशालामा हुने भनिएकाे नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल अब साउदीमा हुने

दशरथ रङ्गशालामा हुने भनिएकाे नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल अब साउदीमा हुने

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • दशरथ रङ्गशालामा हुने भनिएकाे नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल अब साउदीमा हुने

    काठमाडौं । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।

    ANFA.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij