कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध,  ३० मिनेटका लागि बैठक स्थगित

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध,  ३० मिनेटका लागि बैठक स्थगित

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध,  ३० मिनेटका लागि बैठक स्थगित

    धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।

    मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।

    कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij