मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

    नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय राम बहादुर भन्ने जंग बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले तादी गाउँपालिका(४ सातबिसेबाट पक्राउ गरेको हो ।

    उनलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij