एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि

आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने भएको हो ।  

    नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने जनाएका छन्। लिगका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ । 

    यसअघि मंसिरमा हुँदै आएको एनपीएल यश पटक कात्तिकमै गर्न लागिएको हो । क्यानले मिति तोकेपनि खेल तालिका भने
    सार्वजनिक गरेको छैन । अहिले सबै आठ टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया शुरू गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij