धनुषामा धारिलो हतियार प्रहारगरी एक व्यक्तिको हत्या

धनुषामा धारिलो हतियार प्रहारगरी एक व्यक्तिको हत्या

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • धनुषामा धारिलो हतियार प्रहारगरी एक व्यक्तिको हत्या

    जनकपुरधाम । धनुषामा गएराती एक व्यक्तिको हत्या भएको छ । जिल्लाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको हो ।

    धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको गएराती हत्या भएको प्रहरीले जनाएको छ ।

    बन्ठुको गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij