पोखरीमा डुबेर दुुई बालकको मृत्युु, स्थानीयद्धारा छानविनकोे माग

पोखरीमा डुबेर दुुई बालकको मृत्युु, स्थानीयद्धारा छानविनकोे माग

शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • पोखरीमा डुबेर दुुई बालकको मृत्युु, स्थानीयद्धारा छानविनकोे माग

    धनकुटा । पोखरीमा डुबेर धनकुटामा दुुई बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका –१० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो। 

    मृत्यु हुनेमा धनकुटा नगरपालिका–१० का ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका –९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालक कसरी पोखरीमा डुबे भन्ने बिषयमा प्रहरीले अनुुसन्धान अघि बढाएको छ ।

    घट्नाप्रति स्थानीयले शंका गरेपछि घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीयले भने घट्ना शंकास्पद रहेको भन्दै छानविन हुुनुुपर्ने माग गरेका छन् । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij