सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।
     
    यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं  २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij