चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।

    जिल्ला अदालत काठमाडौंको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौं ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जानकारी दिए ।

    उनले भने, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिले पक्राउ गरी अहिले काठमाडौं ल्याइएको छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij