विश्वकपमा बोस्नियासंग बरावरीमा राेकियाे सहआयोजक क्यानडा

विश्वकपमा बोस्नियासंग बरावरीमा राेकियाे सहआयोजक क्यानडा

शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • विश्वकपमा बोस्नियासंग बरावरीमा राेकियाे सहआयोजक क्यानडा

    काठमाडौं । विश्वकपमा बोस्निया र क्यानडाको अंक बांढेका छन् । निर्धारित ९० मिनटमा खेल बराबरीमा टुंगिएपछि दुवै टिमले एक-एक अंक बांडेका हुन् । 

    समूह 'बी' मा रहेका यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो। सहआयोजक राष्ट्र क्यानडाको घरेलु मैदानमा भएकाे खेलको पहिलो हाफमा बोस्निया हर्जगोभिनाले अग्रता लिएको थियो । 

    खेलको २१ औँ मिनेटमा इभान बेसिकको कर्नरमा सिद क्लोसिनेकले दिएको पासलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गरेका थिए । दोस्रो हाफको ७८ औँ मिनेटमा क्यानडाका कायल लेरिनले गोल फर्काएपछ खेल १-१ को बराबरीमा सकिएकाे हाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij