आर्थिक सर्वेक्षण सर्वजनिक  हुँदै

आर्थिक सर्वेक्षण सर्वजनिक  हुँदै

बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • आर्थिक सर्वेक्षण सर्वजनिक  हुँदै

    काठमाडौँ । आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८र ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ ।

    आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्र्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij