२९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

२९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • २९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं। सरकारले २९ सहसचिवको सरुवा गरेको छ। सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

    सरकारको निर्णयअनुसार सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ।

    त्यस्तै, गणेश पौडेललाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। सरकारले प्रशासनिक संरचना सुदृढीकरण तथा कार्यसम्पादन प्रभावकारी बनाउन सहसचिवहरूको सरुवा गरिएको जनाएको छ।

    22.jpg

    11.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij