राइफलको गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

राइफलको गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • राइफलको गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

    भक्तपुर । राइफलको गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय सुमित त्यात रहेका छन् । 

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले भक्तपुर -२ बाट आइतबार दिउँसो त्यातलाई पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-२ निवासी त्यातकोसाथबाट ३०३ राइफलको १ राउण्ड गोली र लागू औषध ट्रामाडोल बरामद गरिएको छ । 

    जिल्ला प्रहरी परिसर भक्तपुरले घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij